समाचार

तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा

News Image

काठमाडौँ । काठमाडौँको तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका थप १० जनालाई रिहा गरिएको छ ।  भाटभटेनीमा लुटपाट गर्ने सहित थप १० जनालाई हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए

TOP