By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौंँ । ‘पिताम्बर’ प्रदर्शनरत फिल्म हो । कृषा चौलागाईं निर्देशित फिल्म प्रदर्शनको दोस्रो सातामा छ । प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्तलगायत मल्टिस्टार कलाकार रहेको कारण फिल्मले दर्शक पाइरहेको बताइन्छ । फिल्मको