By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नयाँ दिल्ली । मङ्गलवार, जम्मू कश्मीरको पहलगाममा आतङ्ककारीहरूले पर्यटकमाथि अन्धाधुन्ध गोलीबारी गरे । यस घटनामा करिब २६ जनाको मृत्यु भएको छ । तर सरकारले अहिलेसम्म १६ जनाको मृत्यु पुष्टि गरेको छ । मर्नेमध्ये अधिकांश पर्यटक छन्