पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार टेलिफोन संवाद भएको छ ।
बुधबार भएको टेलिफोन संवादमा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको ओलीले कडा शब्दमा निन्दा गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको