कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा
काठमाडौँ । ललितपुर जिल्ला अदालतले महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको कर्मनाशा खोला किनार आफ्नो नाममा ल्याएर बेचबिखन गरेको आरोपमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
जिल्लाको आदेशसँगै ८ जना