By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । अस्ट्रेलियाका पूर्व क्रिकेटर किथ स्टेकपोलको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी अस्ट्रेलियन टेस्ट टोलीका ओपनर ब्याट्सम्यान थिए । उनले सन् १९६६ देखि सन् १९७४ सम्म अस्ट्रेलियन टोलीका लागि ४३ टेस्ट खेलेका थिए