समाचार

किन स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक ?

News Image

काठमाडौँ । वैशाख १७ गतेका लागि बोलाइएको सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।  वैशाख १२ गतेबाट बोलाइएको संघीय संसद्को बर्खे अधिवेशन नियमित बस्ने निर्णय भएसँगै पार्टीको बैठक स्थगित गरिएको कांग्रेस मुख्यसचिव

TOP