काठमाडौँ । नेपाली काँग्रेसले क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको निधनमा दुःख व्यक्त गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार शोक विज्ञप्ति प्रकाशित गर्दै फ्रान्सिसको निधनमा दुःख व्यक्त गरेका हुन् । ‘शान्ति, करुणा, आध्यात्मिक साहस र न्यायको