By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका २२ वर्षीय सन्देश शाही छन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले रातोपुलबाट मंगलबार पक्राउ गरेको हो ।