काठमाडौँ । नेपाली कांग्रेसले भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि आतङ्ककारीले गरेको आक्रमणप्रति दुःख व्यक्त गरेको छ । घटनामा एक नेपाली सहित कम्तीमा २६ जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर