समाचार

पहलगाम घटनाः हनिमुनमा रहेका सैनिकलाई श्रीमतीकै अगाडि आतंकवादीले गोली हाने

News Image

नयाँ दिल्ली । जम्मु कश्मीरको पहलगाममा आतंककारीहरूले गरेको आक्रमणमा भारतका एक सेनाको समेत मृत्यु भएको छ । सात दिनअघि बिहे गरेका हरियाणाका लेफ्टिनेन्ट विनय नरवाल श्रीमती शुभमको साथमा हनिमुन मनाउन पहलगाम गएका थिए । श्रीमतीकै अगाडि नरवालमाथि

TOP