समाचार

तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

News Image

काठमाडौँ । गत चैत १५ गते भएको राजावादीको प्रदर्शनमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका

TOP