१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोगका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ८ वैशाखमा राजीनामा दिइन् । उनको राजीनामापछि यो समाचार तयार पार्दासम्म शिक्षा मन्त्रालय नेतृत्वविहीन छ । शिक्षकसँग वार्ता र संवाद गर्ने मन्त्री नै नभएपछि शिक्षक आन्दोलन झनै चर्किएको छ । मन्त्री नहुँदा शिक्षा मन्त्रालयका कर्मचारीहरू अन्योलमा छन् । शिक्षा […]