समाचार

डान्सबारमा बालिका बेच्ने पक्राउ

News Image

काठमाडौँ । मानव बेचबिखनमा संलग्न रही फरार रहेका एक जनालाई प्रहरीले पक्राउ परेको छ । काठमाडौँ महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको

TOP