समाचार

काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

News Image

काठमाडौँ । काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइन व्यवस्था भएको हो

TOP