समाचार

गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त

News Image

पोखरा । गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । उम्मेदवार सिफारिस समितिको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तिवारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।  उनी सहरी योजना आयोग पोखराका निवर्तमान सदस्य हुन् भने विभिन्न कलेजमा

TOP