By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । अमेरिकी सरकारको डज विभागले गरेको निर्णयले कार्यान्वयन भएमा ती काम अलपत्र पर्नेछ ।