By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ४२ औं खेलमा बिहीबार रोयल च्यालेन्जर्स बेंगलुरुले राजस्थान रोयल्सको सामना गर्नेछ। खेल बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ। बेंगलुरुले यस सिजनमा अहिलेसम्म आफ्नो