समाचार

रौतहटमा एकै दिनमा १५ जना फरार प्रतिवादी पक्राउ

News Image

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकै दिनमा १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बुधवार प्रहरीले १५ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला अदालत रौतहटबाट दोषी

TOP