By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
शव ल्याइपुर्याउनु अघि नै सुदीपको घरमा आफन्त र छिमेकीको भिडभाड थियो । घुम्न गएका सुदीपको बन्दबाकसमा फर्किँदा उनका आफन्त र छिमेकी भक्कानिए ।