धनगढी । कैलालीमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–३ का २१ वर्षका सन्जु दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी सोही ठाउँकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका