समाचार

‘वाइडबडीमा अख्तियार प्रमुख राईमाथि नै अनुसन्धान नहुनु चयनमुखी अनुसन्धान हो’

News Image

तत्कालिन पर्यटनमन्त्री जीवनकुमार शाही लगायतमाथि दायर भ्रष्टाचारमुद्दाको फैसला सार्वजनिक गर्दै विशेष अदालतले निर्णय प्रक्रियामा संलग्नमध्ये व्यक्ति छानेर अभियोजन भएकोमा प्रश्न उठाएको हो । विशेष अदालतले अख्तियारको त्यो कामलाई चयनमुखी अभियोजन भनेको छ ।

TOP