समाचार

पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो

News Image

बुटवल । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ। उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार बुटवलमा गर्ने कि त्रिवेणीमा गर्ने भन्ने छलफल भइरहेकाे पारिवारिक स्रोतले बताएको

TOP