समाचार

इलाका प्रहरी कार्यालयमा पुस्तकालय

News Image

काठमाडौँ । काभ्रेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । सेवा लिन आउनेहरूलाई आफ्नो काम पुरा नहुन्जेल अध्ययन गर्ने संस्कृति विकाश गर्न पुस्तकालय स्थापना गरिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए

TOP