समाचार

भारतको कुनै पनि आक्रमणको उचित जवाफ दिने पाकिस्तानका रक्षामन्त्रीको चेतावनी

News Image

इस्लामावाद । भारतले चालेका कदमहरूमा पाकिस्तानले तुरुन्तै प्रतिक्रिया दिन नचाहेको पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बताएका छन् । बीबीसी उर्दूका अनुसार एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै उनले यस्तो भनेका हुन् ।  भारतमा मङ्गलवार भएको घटना निन्दनीय भएको

TOP