By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
इस्लामावाद । अप्रिल २२ मा कश्मीरको पहलगाममा आतङ्कवादी हमला भयो । यस आक्रमणमा परेर एक जना नेपाली समेत गरेर २८ जनाको मृत्यु भएको छ । आक्रमणको भोलिपल्टै भारतले पाकिस्तानलाई जिम्मेवार ठहराउँदै प्रतिक्रियामा धेरै ठुला निर्णयहरू