समाचार

प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने

News Image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।  शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेका हुन् । सरकारको नेतृत्वकर्ता 

TOP