समाचार

काभ्रेमा रगतको चरम अभाव : बिरामी समस्यामा

News Image

काभ्रेपलान्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । बिरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज  केन्द्रमा पुग्दा केन्द्रले  एक युनिट रगतसमेत दिन नसकेको

TOP