समाचार

४१६ वर्ष पुरानो नवःदेग मन्दिर भूकम्पले भत्काएको १० वर्षपछि पुनर्निर्माण हुँदै

News Image

काठमाडौं महानगरपालिका–२५ पर्ने यो मन्दिर प्रताप मल्लका पालामा सन् १६७५ ताका निर्माण भएको अभिलेखमा उल्लेख छ ।

TOP