समाचार

तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’

News Image

काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा  आयोजना गरेको  ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा सुरु भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष  कार्यक्रम गर्दैछ ।  भृकुटीमण्डपमा आयोजना भइरहेको

TOP