समाचार

घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग

News Image

काठमाडौँ । करिब दुई वर्षअघि जनकपुरमा आयोजना भएको महेन्द्रनारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने क्रममा घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको औषधि उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पाँच लाख रुपैयाँ आर्थिक सहयोग

TOP