समाचार

सशस्त्रका गोताखोरले ५० फिट गहिराइबाट निकाले पोख्रेलको शव

News Image

सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा बुधबार पौडी खेल्ने क्रममा सोही ठाउँका ५८ वर्षीय गोविन्द पोख्रेल डुबेर बेपत्ता भएका थिए ।

TOP