काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको ‘खेलकुदमा प्रतिबन्धित औषधि एवम् विधिविरुद्धको अन्तरक्रिया’ कार्यक्रममा सहभागीहरूले नेपाली खेलकुदलाई प्रतिबन्धित औषधिको सम्भावित जोखिमबाट मुक्त राख्न सबै क्षेत्रको सामूहिक प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेका छन् । खेलकुदमा