समाचार

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

News Image

११ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भनव शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।    

TOP