पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
काठमाडौँ । एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भारतको जम्मु–कश्मीर पहलगाममा भएको आतंकवादी आक्रमणको चौतर्फी आलोचना भइरहेको छ ।
यो आक्रमणपछि भारत–पाकिस्तानबिच द्वन्द्व झनै चर्किने देखिएको छ । यतिवेला पाकिस्तानप्रति भारत आक्रामक भएको छ । यी