समाचार

संसद्‌मा रास्वपा छाया सरकारको स्वरूपमा प्रस्तुत हुने

News Image

दलको कार्यलय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद्‌मा छाया सरकारको स्वरुपमा प्रस्तुत हुने निर्णय लिएको सांसद मनिष झाले जानकारी दिए ।

TOP