समाचार

दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा

News Image

रुकुम पश्चिम । नेकपा माओवादीका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले राजनैतिक दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ नहुने बताएका छन् ।  बिहीबार त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता शर्माले

TOP