समाचार

युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु

News Image

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे चिन्ता नगर्न आग्रह गरेका छन् । सरकारको भविष्यलाई लिएर भइरहेका टिप्पणीबारे पछि नलाग्न पनि प्रधानमन्त्री ओलीको आग्रह छ ।  लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको युथ

TOP