समाचार

सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !

News Image

काठमाडौँ । मुलुकमा सुशासन कायम गर्न स्थापित राज्यका संरचनाहरूलाई स्वतन्त्र र भयरहित ढंगले काम गर्न दिनु अनिवार्य सर्त हो ।  तर यसो गर्नुको साटो सरकारले प्रधानमन्त्रीको नेतृत्वमा सुशासन आयोग गठन गरेर स्थायी संरचनाप्रति अविश्वास बढाएको देखिएको

TOP