By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौं । चलचित्र ‘जार’ को ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरिएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ । झुमा लिम्बू स्वयंको संगीत रहेको गीत लोकलयमा आधारित छ