समाचार

आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र फर्कन सर्वोच्चको आदेश

News Image

काठमाडौँ । गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुलाई तीन दिन भित्र फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ ।  न्यायाधीश नहकुल सुवेदीको एजलासले बिहीबार उक्त आदेश गरेको हो । साथै कक्षा १२ को परीक्षा

TOP