समाचार

कुकुरले संकेत गर्न सक्छन् मालिकलाई क्यान्सर भएको कुरा, के भन्छ अध्ययन ?

News Image

कतिपय जनावरहरूको सुँघ्ने शक्ति मान्छेकोभन्दा कैयौँ गुणा बढी हुन्छ । त्यस्तोमा कुकुर पनि पर्छ । कुकुरमा भएको यही क्षमताका कारण मान्छेहरूले यसलाई विस्फोटक पदार्थ, लागुऔषध र अन्य अवैध वस्तुहरू पत्ता लगाउन प्रयोग गर्छन् । क्यान्सरजस्ता रोगहरू पत्ता लगाउन पनि कुकुरलाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यही आधारमा अहिले यो विषयमाथि […]

TOP