बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
हेटौडा । बागमती प्रदेशमा आयोजना बैङ्क कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । प्रदेशको नीति तथा योजना आयोगले आयोजना बैङ्क कार्यान्वयनका लागि मन्त्रालयहरूलाई सिस्टम हस्तान्तरण गर्दै प्रक्रिया अघि बढाएको हो ।
बिहीबार एक कार्यक्रमका बिच आयोगले प्रदेशका