काठमाडौं । भारतको पश्चिम बंगालको पूर्वीबर्दवानमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भन् अन्य ३५ जना घाइते भएका छन् । ‘शुक्रबार बिहान तीर्थयात्रीहरू बोकेको एउटा निजी बस पूर्वीबर्दवानबाट दुर्गापुर जाँदै गर्दा सडकमा पार्क गरिएको ट्रकको पछाडि ठोक्कियो,’ एक अधिकारीलाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । पार्किङ गरी राखेको […]