By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौं । राजस्थान रोयल्सलाई हराउँदे रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महत्वपूर्ण १२ अंक जोडेको छ । आईपीएलको ४२ औं खेलमा बैंग्लुरुले राजस्थानविरुद्ध ११ रनको जित निकाल्यो । बैंग्लुरुले दिएको २०६ रनको विशाल लक्ष्य