समाचार

ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी

News Image

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा एटलेटिकोले रायो भायकानोलाई ३-० गोल अन्तरले हरायो ।  घरेलु टोलीलाई जिताउन अलेक्जेन्डर सार्लोथले पहिलो तीन मिटेमै गोल गरे । पहिलो

TOP