समाचार

एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह

News Image

काठमाडौं । आम जनता पार्टी (आजपा)की नेतृ रञ्जु साहले सत्ता र सडकबाट नेकपा (एमाले) तमासा प्रदर्शन गरेको टिप्पणी गरेकी छन् ।  आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा सञ्चारकर्मीसंगको भेटघाटमा उनले एमालेको सडक प्रदर्शन सत्ताको उन्माद भएको बताएकी छन्

TOP