बुटवल । बाँकेको नेपालगन्ज उपमहानगरपालिलाई २०७८ सालमा महानगर बनाउने प्रस्ताव नगरसभाबाट पारित भएको थियो । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले कुनै वेला प्रदेशलाई मेट्रो सिटीका रूपमा विकास गर्नुपर्ने बताएका थिए । अन्य नेताहरूले पनि वेला–वेला यस्तै