समाचार

लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

News Image

नेपालगञ्ज । लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ । अपराह्न ४ः०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बिच भीडन्त हुने छ ।  दुवै विभागीय टोलीबिचको

TOP