युरोपेली युनियनले एप्पल र मेटा कम्पनीमाथि १ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना लगाएको छ । समाचार अनुसार युरोपियन युनियनको प्रतिस्पर्धा विरोधी गतिविधिको नियामक निकायले एप्पलमाथि ५० करोड युरो र मेटामाथि २० करोड युरो जरिवाना लगाएको हो । ठूला प्रविधि कम्पनीहरुको पखेटा काट्ने दिशामा यो एउटा ठूलो कदम भएको बताइएको छ । युरोपेली युनियनको जरिवाना पश्चात् अमेरिका […]